माइतीघरमा कुलमानका समर्थक र प्रहरीबीच झडप

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न पुगेका कुलमान घिसिङका समर्थक र प्रहरीबीच झडप भएको छ ।नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको समर्थनमा माइतीघरमा प्रदर्शन गर्न पुगेका युवा र प्रहरीबीच झडप भएको हो।प्राधिकरणलाई डुबाउन पाइँदैन लगायतका नारा लगाउँदै युवाहरू बीच सडकमा बसेपछि प्रहरीले हटाउन खोजेको थियो ।

Comments are closed.