Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

राष्ट्रव्यापी सङ्गीत प्रतियोगिता सम्पन्न:विजेताहरुलाई पुरस्कृत

Editorial Team by Editorial Team
July 4, 2022
in Entertainment, Nepal
0
राष्ट्रव्यापी सङ्गीत प्रतियोगिता सम्पन्न:विजेताहरुलाई पुरस्कृत
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालमै पहिलोपटक आयोजना गरिएको सङ्गीत प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको छ ।   आज राजधानीमा आयोजित एक समारोहमा डिजिटल सङ्गीत प्रतियोगिताका उत्कृष्ट ५ जनालाई प्रमाणपत्र प्रदान गरियो भने सर्वोत्कृष्ट १ जनालाई नगद रू. ५० हजार सहित सम्मान गरिएको छ ।
केही महिना अघि प्रसाईसन इन्टरटेनमेन्टले आह्वान गरेको ‘राष्ट्रव्यापी प्रसाईसन सङ्गीत प्रतियोगिता’ मा देशभरिबाट २६ जना सङ्गीत विधाका प्रतिभाहरुले भाग लिएका थिए । गीतकार तथा गजलकार चन्द्र प्रसाईं ‘परिष्कृत’ को शब्दमा रहेको गीत `म आफैं रुझें कि जोवनले रुझायो´ लाई सङ्गीत भरेर पठाएका २६ प्रतियोगी मध्ये उदयपुरका इन्द्र आर.पी., सङ्खुवासभाका केशव अधिकारी, चितवनका जी.बी. सुनार, सुनसरीका पासङ तामाङ र बाँकेका सुजन थारु उत्कृष्ट ५ मा परेका थिए भने ५ मध्येबाट चितवनका जी.बी. सुनार प्रथम भएका हुन् ।

प्रतियोगितामा प्रथम भएका सङ्गीतकारलाई नगद रू.५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । समारोहमा गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’ ले अमेरिकाबाट पठाएको भिडियो सन्देश समेत प्रदर्शन गरिएको थियो । सन्देशमा उनले सबैलाई धन्यवाद दिँदै यस प्रकारको प्रतियोगिता वार्षिक रूपमा आयोजना गर्ने कुरा समेत जानकारी गराएका थिए ।

सङ्गीत प्रतियोगिताको निर्णायकमा वरिष्ठ गायक आनन्द कार्की, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका प्राश्ना शाक्य रहेका थिए । पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि / गीतकार दिनेश अधिकारी, विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, लेखक / निर्देशक मोहन निरौला, वरिष्ठ कलाकार उत्तम के.सी., अग्रज पत्रकार तुलसी गिरी ‘भावुक’, सानुकाजी श्रेष्ठ, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष जीवन पराजुली, म्युजिक भिडिओ निर्देशक समाजका उपाध्यक्ष देवेन्द्र पाण्डे, कवि / निर्देशक हेमप्रभास र निर्णायकहरू वरिष्ठ गायक कार्की, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका प्राश्ना शाक्य आदिको उपस्थिति रहेको थियो

Advertisement Banner
Previous Post

भाइबर साइमनलाई  नेपहपको श्रीपेच उपाधि

Next Post

महालक्ष्मी साहित्य पुरस्कार मुकारुङ्ग र पत्रकारिता पुरस्कार दाहाललाई

Editorial Team

Editorial Team

Next Post
महालक्ष्मी साहित्य पुरस्कार मुकारुङ्ग र पत्रकारिता पुरस्कार दाहाललाई

महालक्ष्मी साहित्य पुरस्कार मुकारुङ्ग र पत्रकारिता पुरस्कार दाहाललाई

Recommended

RSP Chairman Lamichhane and senior leader Sah cast their votes

RSP Chairman Lamichhane and senior leader Sah cast their votes

3 weeks ago
भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा

भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा

3 months ago

Don't Miss

Home Minister Om Prakash Aryal bids farewell after 191 days in office

Home Minister Om Prakash Aryal bids farewell after 191 days in office

March 26, 2026
Good governance and economic restructuring government’s priority, asserts Dr Wagle

Good governance and economic restructuring government’s priority, asserts Dr Wagle

March 26, 2026
Balendra Shah takes oath of MP, donning ‘Silam Sakma’ badge

Balendra Shah takes oath of MP, donning ‘Silam Sakma’ badge

March 26, 2026
Balen Shah registers candidacy from Jhapa-5

Balen Shah elected RSP parliamentary party leader

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.