Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राष्ट्रियसभाको अधिवेशन बोलाउन माग गर्यो कांग्रेसले

Editorial Team by Editorial Team
December 28, 2025
in Nepal, News
0
राष्ट्रियसभाको अधिवेशन बोलाउन माग गर्यो कांग्रेसले
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-– नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन बोलाउन माग गरेको छ । यो मागसहित कांग्रेसले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दललले आइतबार (पुस १३) अध्यक्ष दाहालको ध्यानाकर्षण गराएको हो ।

राष्ट्रियसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले आफ्नो निर्णय जानकारी गराउँदै अधिवेशनको माग गरेको थियो । कांग्रेसले यसअघि राष्ट्रियसभा अधिवेशन माग गर्दै विज्ञप्ति जारी गरेको थियो ।

यही पुस १० गते बसेको कांग्रेस संसदीय दलको बैठकबाट ‘देशको विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन भएको अवस्थामा जनताका आवाजहरू उठाउने सार्वभौम संघीय संसद्अन्तर्गत राष्ट्रियसभा मात्र कायम रहेको हुँदा राष्ट्रियसभाको बैठक बस्न आवश्यक भएकोले अविलम्ब राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग गर्ने’ निर्णय गरिएको थियो ।

PSF
यही निर्णयको जानकारीसहित अधिवेशनका निम्ति पहल लिन अध्यक्ष दाहालको ध्यानाकर्षण गराइएको प्रमुख सचेतक रोकायले जानकारी दिए ।

आइतबार अध्यक्ष दाहालसँगको भेटमा कमला पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा, पदम परियारलगायत राष्ट्रियसभा सदस्य सहभागी थिए ।

Advertisement Banner
Previous Post

डि एस ए स्टार २०२५ सिजन-१८’को फिनालेमा विधागत उपाधि

Next Post

Bangladesh: Minority rights, party unity and alliance tensions shape pre-election landscape

Editorial Team

Recommended

Brain regions related to smell show decline following mild COVID-19

Nepal reports 168 new Covid-19 cases on Monday

4 years ago
Beijing schools move online, public venues shut, mass testing continues as the city braces up for new COVID clusters

Beijing schools move online, public venues shut, mass testing continues as the city braces up for new COVID clusters

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.