काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र संसदीय दलको बैठक बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा ९ बजे बस्दैछ ।आज बस्न लागेको संसद् बैठकमा आफ्नो भूमिकाबारे कांग्रेसले छलफल गर्न लागेको हो । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् ।गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र त्यसबारे छानबिन हुनुपर्ने कांग्रेसले माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।
Trending Now
- एमसीसीमार्फत् बन्ने प्रसारण लाइनका लागि ठेक्का आह्वान
- Thousands of Imran Khan supporters in Islamabad, government calls in army
- 16 missing after tourist boat capsizes in Red Sea
- 85,000 women and girls murdered in 2023: UN
- Australia bans social networking for children under 16
- 34 killed, 80 injured in Israeli airstrikes in Lebanon
- रास्वपाका सभापति रविलामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- विभिन्न कार्यक्रम गरी आज सातौं सामाजिक सुरक्षा दिवस मनाइँदै
- लक्ष्मी उप्रेती व्यक्तित्त्व वर्ष सम्मान, पुरस्कारघोषणा
- अनेसास डीसी मेट्रो च्याप्टरको पदस्थापन तथा नन्दादेवी स्मृतिग्रन्थ’ सार्वजनिक
Comments are closed.