धनुषा, ८ भदौ
हंसपुर नगरपालिका-५ बस्ने २५ वर्षीय शैलेन्द्र मण्डलको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । आफ्नै घरको ईन्भटरको तार मिलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनसुन्धान गरिरहेको छ ।
Comments are closed.