काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम फालेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका(४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य रहेका छन् ।शनिबार दिउँसो करिब ३ बजे आचार्य त्रिवि शिक्षण अस्पतालमा रहेको सेन्टरको भवनबाट हाम फालेका थिए । भवनको छैटौँ तलामा रहेको एस क्याफेको छतको रेलिङ हामफाली उनी घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि उक्त हस्पिटलको इमर्जेन्सीमा लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
Trending Now
- ‘Ramayan Resonance’ art exhibition inaugurated in Kathmandu
- US has long endorsed permanent UNSC seats for India, Germany, Japan: Antony Blinken
- Nepal Prime Minister KP Sharma Oli met Indian PM Narendra Modi on the sidelines of the UNGA in New York
- Combating poverty remains a challenge for Least Developed Countries says Nepalese PM Oli
- Civil Society Confronts Global Leaders at UN ‘Summit of the Future’, Demanding Radical Changes to the International Financial Architecture
- KP Sharma Oli, Prime Minister of Nepal, leading a Nepali delegation to the 79th session of the United Nations General Assembly (UNGA), arrived in New York
- The Rainbow Relationship, A Poem by Rachana Sunar
- Chief of the Army Staff General Ashok Raj Sigdel meets with former Chiefs of the Army Staff of the Nepali Army
- Ncell marks 20th year with ‘Nineteen for Nineteen’ Project and Rs 200 million commitment towards CSR
- Rajendra Mahato announces Rastriya Mukti Kranti Party
Comments are closed.