काठमाडौं,मंसिर १३
वरिष्ठ साहित्यकार कृष्ण जोशीको मंसिर १२ गते निधन भएको छ । सामान्य दाँतको दुखाईले सोमबार मोडल अस्पताल भर्ना हुनु भएका जोशीलाई जाँचका क्रममा मुटुको समस्या देखिएको थियो । सोही अस्पतालमा मध्य रात उहाँको निधन भएको थियो । ८३ वर्षीय जोशी सरकारी सेवाबाट अवकासप्राप्त, वासु शशी स्मृति परिषद्का पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँका ‘मृत्यु देहोरिन्छ म बाँचे भने’ सम्मत असम्म, शीर्षकका उपन्यासहरू लगायत कविता गीत सङ्ग्रहहरू प्रकाशित छन्। सोमबार राति निधन भएका ८३ वर्षीय जोशी सरकारी सेवाबाट अवकासप्राप्त थिए । जोशीका चार छोरा र एक श्रीमती छन् ।
Trending Now
- Making It Big: 6 Game-Changing Lessons from Binod Chaudhary’s Success Journey
- The Revolt of Rejection, A Poem by Rajendra Ojha (Nayan)
- “Searchlight” and “Rhododendron Cafe,” Two Poems by Shaswata Gangopadhyay in translation from Bengali by Rajdeep Mukherjee
- Three New Poems by Eva Lianou Petropoulou of Greece
- Three New Poems by Jasna Gugić from Croatia
- Wish to Be a Fish, A Poem by Rachana Sunar
- Wings of Knowledge, A Poem by Anila Bukhari
- Three New Poems by Eileen Moynihan
- Mannequin and Her Apparel, A Poem Composed by Bishwa Sigdel, translated from Nepali by Anjila Bista
- Three New Poems by Eva Petropoulou Lianou
Comments are closed.