काठमाडौं,मंसिर १३
वरिष्ठ साहित्यकार कृष्ण जोशीको मंसिर १२ गते निधन भएको छ । सामान्य दाँतको दुखाईले सोमबार मोडल अस्पताल भर्ना हुनु भएका जोशीलाई जाँचका क्रममा मुटुको समस्या देखिएको थियो । सोही अस्पतालमा मध्य रात उहाँको निधन भएको थियो । ८३ वर्षीय जोशी सरकारी सेवाबाट अवकासप्राप्त, वासु शशी स्मृति परिषद्का पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँका ‘मृत्यु देहोरिन्छ म बाँचे भने’ सम्मत असम्म, शीर्षकका उपन्यासहरू लगायत कविता गीत सङ्ग्रहहरू प्रकाशित छन्। सोमबार राति निधन भएका ८३ वर्षीय जोशी सरकारी सेवाबाट अवकासप्राप्त थिए । जोशीका चार छोरा र एक श्रीमती छन् ।
Trending Now
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
- Qatar and Egypt present new proposal to end Gaza war
Comments are closed.