काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।विभिन्न सार्वजनिक निकायहरूबाट लेखिआए बमोजिम कार्यालयको फागुन २१ गतेको निर्णयअनुसार २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको हो । कालोसूचीमा राखिएको अवधिभर त्यस्ता कम्पनीहरूले कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ ।
Trending Now
- Nepal-Tibet border earthquake: Death toll reaches 126, 188 injured
- School Building of Shree Bhimgithe Secondary School, Baglung built with Government of India’s financial assistance formally handed over to School Management Committee
- भारतमा पनि भेटियो एचएमपीभीको सङ्क्रमण
- सार्वजनिक यातायातको भाडा बढ्यो
- विष्णु थापा बिछोडको ‘नीलो माइक्रोजस्तो नदी’ कवितासङ्ग्रहको सार्वजनिक
- नेपालमा थप ५७ हिमालको आरोहण खुल्यो
- नवराज रिजालको ‘लौ भन्नोस् त !’ कथासंग्रह प्रकाशित
- नागरिकका गुनासोप्रति संसदीय समिति निरपेक्ष रहन मिल्दैन’: गृहमन्त्री रमेश लेखक
- ओलीमाथि रावलको आक्रोश–तानाशाही प्रवृत्तिविरुद्ध आवाज उठाऔँ
- Canadian Prime Minister Trudeau resigns
Comments are closed.