२८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय [सूचीसहित]

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।विभिन्न सार्वजनिक निकायहरूबाट लेखिआए बमोजिम कार्यालयको फागुन २१ गतेको निर्णयअनुसार २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको हो । कालोसूचीमा राखिएको अवधिभर त्यस्ता कम्पनीहरूले कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ ।
May be an image of text

Comments are closed.