Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

भेनेजुएलामा डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति घोषित

Editorial Team by Editorial Team
January 4, 2026
in News, World
0
भेनेजुएलामा डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति घोषित

Screenshot

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ ।अदालतले प्रशासनिक निरन्तरता कायम राख्न, सरकारको दैनिक कामकाज अवरुद्ध हुन नदिन तथा देशको सुरक्षा सुनिश्चित गर्न रोड्रिगेजलाई अस्थायी नेतृत्व सुम्पनु अपरिहार्य भएको जनाएको छ ।
उच्च अदालतले राष्ट्रपतिको अनुपस्थितिको अवस्थामा लागू हुने संवैधानिक र कानुनी प्रावधानबारे थप स्पष्टता आवश्यक रहेको भन्दै यस विषयमा विस्तृत विचार–विमर्श अघि बढाइने जानकारी पनि दिएको छ ।
राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेर न्यूयोर्क लगेको छ ।
एजेन्सी —

Advertisement Banner
Previous Post

भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा

Next Post

‘छन्दको मानकीकरणः विचार र सौन्दर्यको प्रश्न’ विषयक विचार गोष्ठी सम्पन्न

Editorial Team

Editorial Team

Next Post
‘छन्दको मानकीकरणः विचार र सौन्दर्यको प्रश्न’ विषयक विचार गोष्ठी सम्पन्न

'छन्दको मानकीकरणः विचार र सौन्दर्यको प्रश्न' विषयक विचार गोष्ठी सम्पन्न

Recommended

Two New Planets Found in Milky Way

Two New Planets Found in Milky Way

4 years ago
Tele-exercise to boost recovery for regional cancer patients

Tele-exercise to boost recovery for regional cancer patients

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.