Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

देशभक्त सिंह एकैदिन १२ वटा उपाधिका कारण आलोचित

Editorial Team by Editorial Team
July 5, 2022
in Literature, Uncategorized
0
देशभक्त सिंह एकैदिन १२ वटा उपाधिका कारण आलोचित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१८ अषाढ, पोखरामा भएको एउटा कार्यक्रममा कवि देशभक्त सिंहलाई आयोजकले १२ वटा उपाधि दिएको फोटो र उपाधिको शीर्षक सार्वजनिक भएसँगै उनको आलोचना शुरु भएको हो ।

उनले शब्द सम्राट, वाङ्‍मय सम्राट, साहित्य सम्राट, सिर्जना सम्राट, रचना सम्राट, लेखक सम्राट, दिव्य गायक, बहुआयामिक व्यक्तित्व, सङ्गीत मणिरत्न, युग सञ्चारमणि, महासाहित्यकार र दुर्लभ महामानव ‘उपाधि’ प्राप्त गरेका हुन् । कुँवरले उपाधिसँगै प्रमाणपत्र, चिनो तथा नगद ६ लाख समेत प्राप्त गरेका छन् ।  यिनै उपाधिका कारण आफुलाई अलौकिक दावी गर्दै आएका पोखराका कवि देशभक्त सिंह कुँवर सामाजिक सञ्जालमा निकै आलोचित भएका छन् ।

उनलाई इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), काठमाडौँ र पोखरा शाखा, उन्नतिशील वाङ्‍मय प्रतिष्ठान, बैदाम वाङ्‍मय प्रतिष्ठान, रूपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज पोखरा, सनलाइट मिडिया ट्रेनिङ सेन्टर, कारवि फाइनान्सियल एजेन्सी काठमाडौँ, काविन ग्राफिक्स डिजाइनिङ एन्ड सोलुसन र माछापुच्छ्रे नृत्य प्रशिक्षण तथा साँस्कृतिक परिवार लगायतले सम्मान गरेका हुन् ।

यसरी सम्मानित भएपनि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको छ ।

Advertisement Banner
Previous Post

New Financing Will Support Indonesia to Improve and Protect Human Capital

Next Post

होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  सार्वजनिक

होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  सार्वजनिक

Recommended

Sri Lankan PM Harini Amarasuriya to attend 56th Annual Meeting of World Economic Forum in Davos-Klosters

Sri Lankan PM Harini Amarasuriya to attend 56th Annual Meeting of World Economic Forum in Davos-Klosters

3 months ago
Jaipur Music Stage 2022 begins with a spirited celebration of Indian fusion music!

Jaipur Music Stage 2022 begins with a spirited celebration of Indian fusion music!

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.