Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श सम्पन्न

Editorial Team by Editorial Team
January 1, 2026
in Literature, Nepal, News
0
निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श सम्पन्न
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वालिङ, स्याङ्जा, निबन्धकार वसन्त खनालकृत निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि केन्द्रित विमर्श सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७औँ वर्षोत्सवको अविस्मरणीय जीवन्त अर्थपूर्ण ऐतिहासिक अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३९औँ पाइलाको रूपमा स्याङ्जाली साहित्यको इतिहासमै यसरी पहिलोपटक आयोजना गरिएको निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श कार्यक्रम मङ्गलवार अपरान्ह वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न गरियो ।

निबन्धकार वसन्त खनालकृत नवीनतम निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा आयोजना गरिएको विमर्श कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा सहजीकरण गरिएको थियोे ।

कार्यक्रममा प्रस्तुत निर्बन्ध- आख्यान कृतिका स्रष्टा निबन्धकार वसन्त खनाल, कृतिका सम्पादक मिलन समीर, वक्ताद्वय अभियानका संस्थापक अभियन्ता शम्भु अर्याल र अभियन्ता पारिश्वर न्यौपानेद्वारा प्रस्तुत कृतिमाथि केन्द्रित रहेर गहन पाठकीय समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे ।
कार्यक्रममा अग्रज कवि व्यक्तित्व ध्रुवप्रसाद शर्मा पङ्गेनी र साहित्यप्रेमी व्यक्तित्व चक्र डुम्रेद्वारा नवीनतम निर्बन्ध- आख्यान कृति प्रकाशनारम्भ भएकोमा खुशी प्रकट गर्दै शुभकामना व्यक्त गरिएको थियोे ।

Advertisement Banner
Previous Post

प्रेस स्वतन्त्रता हनन‍्का घटनामा वृद्धि : नेपाल पत्रकार महासङ्घ

Next Post

नेपालयबाट आउँदै २५ वर्षमुनिका ७५ लेखक

Editorial Team

Editorial Team

Next Post
नेपालयबाट आउँदै २५ वर्षमुनिका ७५ लेखक

नेपालयबाट आउँदै २५ वर्षमुनिका ७५ लेखक

Recommended

Nepal Oil Corporation announces 10 percent dividend

Nepal Oil Corporation begins direct lpg distribution amid shortage complaints

4 weeks ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal’s non-life insurance sector has recorded notable recovery

2 months ago

Don't Miss

Calling Young Innovators: James Dyson Award 2026 Opens for Entries with INR 37 Lakh Global Prize

Calling Young Innovators: James Dyson Award 2026 Opens for Entries with INR 37 Lakh Global Prize

March 12, 2026
युद्ध रोक्न इरानले राखेका सर्तहरू

युद्ध रोक्न इरानले राखेका सर्तहरू

March 12, 2026
पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

March 12, 2026
नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

March 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.