असार २६, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
मंगलबार काठमाडौँमा कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकमा कुलपतिको हैसियतले बोल्दै प्रधानमन्त्रीले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा समेत सघाउ पुर्याउने कार्य विश्वविद्यलायले गर्ने अपेक्षा गरेको छु।’’
Trending Now
- रवि लामिछानेसहितलाई चार कारणले थपियो १५ दिन म्याद
- US to provide Ukraine with ballistic missiles, a threat to Russia!
- वायनाड लोकसभा उपनिर्वाचनमा प्रियंका गान्धी विजयी
- Prime Minister KP Sharma Oli unveils NPL trophy
- बीआरआई नेपालको हितको विरुद्धमा छैन,बीआरआई स्वीकारौं : माधव नेपाल
- Campaign against sexual violence started
- विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौँ : प्रधानमन्त्री।
- नेपाल फिल्म सोसाइटीको अध्यक्षमा वरिष्ठ अभिनेता कृष्ण मल्ल निर्विरोध निर्वाचित
- More than 11,000 Palestinians in Israeli prisons since October 2023
- Fire in Philippine capital leaves 2,000 families homele
Comments are closed.