काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा विभिन्न विदेशी आइडिहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
आइतबार राति सामाजिक सञ्जालमार्फत प्रहरीले झुट्ठा पोष्टहरुबाट सावधान रहन सम्पूर्ण नागरिकलाई आग्रह गरेको हो । प्रहरीले यस किसिमका झुट्ठा पोस्टहरूमार्फत ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ ।नेपाल प्रहरीले जनाए अनुसार, ठगहरुले सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगोको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरुमा आकर्षक रोजगारीका विज्ञापनहरू पोस्ट गर्ने गरेका छन् ।यी विज्ञापनहरूमा रोजगारीको आशामा धेरै व्यक्तिहरू ठगीको शिकार भएका छन् ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.