काठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार वीरेन्द्रनगरमा बसेकाे प्रदेश सभा बैठकमा कर्णाली प्रदेश सरकारकाे तर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।
नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम समेटिएकाे छ भने अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएकाे छ ।
हेर्नुस् पूर्णपाठ :
Comments are closed.