न्याय पाए पछि सर्वोच्च अदालतलाई ढोग्दै भारती शाह NepalNews By Editorial Team On Nov 2, 2023 Share काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएसँगै भारती मानन्धरले सर्वोच्च अदालतलाई ढोगेकी छन् । यससँगै उनले माइतीघरमा समर्थकको हातबाट जुश पिएर अनसन तोडिन् । Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.