साताको राशिफल::बैशाख ९ गते शनिबारदेखि १५ गते शुक्रवारसम्म

 साताका केही पर्वहरु: ९ गते परशुराम जयन्ती १० गते अक्षय तृतीया ११ गते ललितपुर श्रीमत्सेन्द्रनाथ रथयात्रा आरम्भ , शंकराचार्यजयन्ती ,लोकतन्त्रदिवस १४ गते श्रीगङ्गोत्पत्ती-श्रीगङ्गासप्तमी १५ गते बृहस्पति पुर्वमा उदाउने
मेष 🐏(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) यो साता गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अपजस आईपर्ने छ,ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ,खानपानको कारणले स्वास्थ सम्बन्धि समस्या उत्पन्न हुन सक्नेछ,मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला,अनावश्क कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ,कार्य क्षेत्रमा सोचे अनुरूप समय दिन सकिने छैन।
वृष 🐂(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) यो साता मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ,बिद्या प्राप्ति को योग रहेको छ,पारीवारिक झमेला ले सताउनेछ,सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ,सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ,नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ।
मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह) यो साता अनावश्यक खर्चको योग रहेको छ,दाजूभाई तथा ईष्टमित्र बिच सामान्य मनमुटाब रहन सक्छ,कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला,धार्मिक यात्राको योग रहेको छ,प्रतिस्पर्धीहरूको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरूबाट बच्नु पर्नेछ,यात्रामा सामान्य झन्जट आउन सक्छ।
कर्कट 🦀(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) यो साता खानपानको गढ्रबढीले स्वास्थ क्षेत्रमा साधारण समस्या देखा पर्नेछ, प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ,अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ,गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ, बोलिको कारण साथि भाई टाढिन सक्छन।
सिंह 🦁(म,मि,मु,मे,मो,ट,टि,टु,टे) यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ,जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा राम्रो समय रहनेछ,खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ,नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ,सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ।
कन्या 👧🏻(टो,प,पी,पु,ष,ण,ठ,पे,पो) यो साता दाम्पत्य शुखमा कमि आउन सक्छ, आटँ र शाहसमा वृद्धि हुने योग रहेको छ,ब्यापार ब्यवसायमा भने दिन मध्यम रहनेछ,कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन,सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ, बोल्दा होश पुर्याउनु होला, मेहेनत अनुरुपको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ।
तुला ⚖(रा,री,रु,रे,रो,त,ति,तु,ते) यो साता मित्र जनको सहयोग बाट गरीएको कार्यमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहला,नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ, बोलिको कारण साथि भाई टाढिन सक्छन,बिद्या प्राप्ति को योग रहेको छ,सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ।
वृश्चिक 🦂 (तो,ना,नि,नु,ने,नो,य,यी,यु) यो साता पारीवारीक साथ सहयोग बाट गरीएका कार्यमा बिशेष सफलता प्राप्त हुनेछ,मेहेनत अनुरुपको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ, खानपानको क्षेत्रमा बिशेष ध्यान दिनुहोला,ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ,भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ।
धनु 🏹(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे) यो साता मित्रजनकोे साथ सहयोगमा गरीएका कार्य द्वारा भाग्योदयको सम्भाबना रहेको छ,स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ,यात्रामा सामान्य झन्झट आउन सक्छ,आट र शाहसमा वृद्धि हुने योग रहेको छ, दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ, देश बिदेशको यात्राको सम्भावना रहेकोछ।
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता सामान्य यात्रा हुन सक्छ,मनोरञ्जन तथा भोगबिलासमा समय ब्यतित हुनेछ,बोलिमा मधुरता छाउनाले अन्य ब्यक्तिहरु प्रभाबित हुन सक्लान,मालसामान हराउन सक्ला,अचल सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ,बोलिको कारण साथिभाई टाढिन सक्छन,अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ।
कुम्भ ⚱(गु,गे,गो,स,सी,सु,से,सो,द) यो साता मान्यजनको साथ सहयोगले ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ,दाम्पत्य जिवन सुखमय बित्नेछ,स्वास्थ सम्बन्धि समस्याले सताउनाले निर्णय गर्ने क्षमतामा कमि आउनेछ, शारीरिक आलस्यताले सताउला,कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन, सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ।
मीन🧜‍♀(दी,दु,थ,झ,ञ,दे,दो,च,ची) यो साता भोगविलासका क्षेत्रमा समय ब्यतित रहने योग रहेकोछ,गैर व्यक्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ,सामान्य आर्थीक अभावको सामना गर्नु पर्ने समय रहेकोछ,देश बिदेशको यात्राको सम्भावना रहेकोछ, प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ,यात्रामा सामान्य झन्झट आउन सक्छ।
ज्यो.मिलन कृष्ण पोखरेल
भरतपुर १० चितवन

Comments are closed.