सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट मंगलबार सार्वजनिक गरिएको छ।
अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसद्मा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ कराेड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरेका हुन्।
आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेट चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा २१ दशमलव ५६ प्रतिशत बढी हो।
सरकारले स्वास्थ्य क्षेत्रमा ८६ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ भने सहरी विकासका लागि ९२ अर्ब ४२ करोड रुपैयाँ छुट्याएको छ।
शिक्षा क्षेत्रका लागि भने सबैभन्दा बढी २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ छुट्याएको छ।
Trending Now
- FIVB President Dr. Ary S Graça Conferred KISS Humanitarian Award
- UNRWA Chief Warns of Spreading Hunger Crisis in Gaza
- India, Nepal, and Bangladesh have signed a trilateral agreement to export 40 megawatts of electricity from Nepal to Bangladesh via India’s power grid
- Nepal’s Economy Expected to Maintain Growth Momentum
- IMF Staff Concludes Visit to Bangladesh
- His Excellency Dr Thani Ahmed Al Zeyoudi, Minister of State for Foreign Trade of United Arab Emirates called on Hon Foreign Minister Dr Arzu Rana Deuba
- Foreign Minister Dr Arzu Rana Deuba addressed the Second Meeting of Asia Cooperation Dialogue (ACD) Business Forum in Doha
- 228 people lost their lives and 25 missing in Nepal floods and landslides
- IMF Delegation to Arrive in Colombo for Talks on Third Tranche of Ongoing Programme and Future Direction
- Iran launched nearly 200 missiles on Israel
Comments are closed.