आजदेखि काठमाडौँको बानेश्वर बेन्कुटमा ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ सुरु भएको छ । सातै प्रदेशबाट छनौट भएका सहित आइसिटी अवार्ड २०२२ का उत्कृस्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसन सहित १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनको स्टल रहेको छ । साथमा रकेट स्टिम क्याम पनि आयोजना भैरहेको छ । काठमाडौँ बाहिरका ५० बढी सहभागीलाइ बुटक्याम्प, इन्कुवेसन र इन्डस्ट्री भिजिट पनि हुनेछ । अवलोकनको लागि प्रवेश शुल्क लाग्दैन । फेस्ट भोलि शनिबारसम्म संचालन हुनेछ ।
Trending Now
- The Revolt of Rejection, A Poem by Rajendra Ojha (Nayan)
- “Searchlight” and “Rhododendron Cafe,” Two Poems by Shaswata Gangopadhyay in translation from Bengali by Rajdeep Mukherjee
- Three New Poems by Eva Lianou Petropoulou of Greece
- Three New Poems by Jasna Gugić from Croatia
- Wish to Be a Fish, A Poem by Rachana Sunar
- Wings of Knowledge, A Poem by Anila Bukhari
- Three New Poems by Eileen Moynihan
- Mannequin and Her Apparel, A Poem Composed by Bishwa Sigdel, translated from Nepali by Anjila Bista
- Three New Poems by Eva Petropoulou Lianou
- The Crepe Myrtle and Summer of Blooms, Two Poems by Ranjit K. Sahu
Comments are closed.