पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले नयाँ मूल्य कायम गर्दै बृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ मूल्य अनुसार पेट्रोल ४ रुपैयाँ र डिजेल २ रुपैयाँ प्रतिलिटरमा बढेको छ। यस्तै खाना पकाउने ग्याँसको मूल्य पनि प्रति सिलिण्डर १५ रुपैयाँले बढेको छ।

Comments are closed.