Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

अन्तर्राष्ट्रिय बैंक दिवस आज

Editorial Team by Editorial Team
December 4, 2025
in Business, Nepal, News
0
अन्तर्राष्ट्रिय बैंक दिवस आज
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आज अन्तर्राष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छ ।

बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायुअनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।

एकपक्षीय दबाबविरुद्धको अन्तर्राष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसंघीय महासभाले यसै वर्षको जुनमा यो दिवस विश्वव्यापी रूपमा अन्तरराष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका सात मनाउने घोषणा गरेको हो ।

यो दिवसले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई जोड दिएको छ ।

Advertisement Banner
Previous Post

आजदेखि पुटिनको भारत भ्रमण : भारत–रुसबीचको २३औं वार्षिक शिखर सम्मेलनमा रुसी प्रतिनिधिमण्डलको नेतृत्व

Next Post

१५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण : शेर बहादुर देउबा

Editorial Team

Editorial Team

Next Post
१५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण : शेर बहादुर देउबा

१५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण : शेर बहादुर देउबा

Recommended

Make politics a noble means of social service: President Paudel

Make politics a noble means of social service: President Paudel

2 months ago
आगामी चुनावमा कांग्रेस संसद्को पहिलो पार्टी बन्छ : शेखर कोइराला

आगामी चुनावमा कांग्रेस संसद्को पहिलो पार्टी बन्छ : शेखर कोइराला

2 weeks ago

Don't Miss

Nepal Medical Association  warns of lead contamination in toothpaste

Nepal Medical Association warns of lead contamination in toothpaste

February 9, 2026
Third International Buddhist Conference to be held in Lumbini

Rs 13.5 billion invested in industries across Lumbini Province

February 9, 2026
Nepal Rastra Bank absorbs Rs 20 billion to manage excess liquidity

Nepal Rastra Bank pulls Rs 50 billion from the market

February 9, 2026
Nepal Govt decided to cut fuel prices substantially amid growing public pressure over rising prices

Nepal: Fuel demand rises ahead of March elections

February 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.