Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नयाँ वर्षको पूर्वसन्ध्यामा काव्य उत्सवको वसन्त ऋतु काव्य वर्षा

himalaya Diary News Service by himalaya Diary News Service
April 10, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
नयाँ वर्षको पूर्वसन्ध्यामा काव्य उत्सवको वसन्त ऋतु काव्य वर्षा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

 

काठमाडौँ, चैत्र २७ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले नयाँ वर्ष आगमनको अवसर पारेर वसन्त ऋतु काव्य उत्सव साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

चैत्र २६ गते शनीवार अनलाइन जुमका माध्यमबाट सञ्चालन भएको कार्यक्रममा अनेसास नेपालका महासचिव ऋषभदेव घिमिरेले उपस्थित स्रष्टाहरूलाई स्वागत गर्नुभयो ।

कार्यक्रममा सर्जकहरू उपमा आचार्य, गीता रेग्मी, मञ्जिला अनिल, सिता बिष्ट कार्की, चन्द्रा न्यौपाने, कल्याण पन्त, चित्रा कोइराला, संगीता गौतम, पार्वती भट्ट, हिरा शर्मा संघर्ष आदिले आ आफ्ना रचना वाचन गर्नुभएको थियो । महासचिव ऋषभदेव घिमिरे र कार्यक्रम संयोजक पुष्पा खनालले पनि आफ्ना रचना सुनाउनुभएको थियो ।

कार्यक्रममा सहभागी स्रष्टाहरूले वसन्तका गाथा, नयाँ वर्षका हर्ष उमङ्गका साथै नारी चेतना र सौन्दर्यका कुराहरूपनि जोडेका थिए । नयाँ सालको पात्रो पल्टाएर मात्र नयाँ सिर्जना नहुने र नयाँ सिर्जनाका लागि नयाँ लक्ष्य र कर्म आवश्यक रहेको वाचन गरिएका सिर्जनाको भाव थियो ।

जूमको माध्यमबाट सर्जकहरूको सहभागिता गराइएको कार्यक्रमको सञ्चालन अनेसास नेपाल काव्य उत्सव समितिका संयोजक पुष्पा खनालले गर्नुभएको थियो

अग्रजको सम्मान र अनुजलाई प्रेरणा भन्ने उद्धेश्यले अनेसासले काव्य उत्सव कार्यक्रम शुरु गरेको हो ।

विगत पाँच वर्षदेखि प्रत्येक महिनाको अन्तिम शनिवार विविध माध्यममार्फत् यो कार्यक्रम निरन्तर चलिरहेको छ ।

Advertisement Banner
Previous Post

‘यी मान्छे, यी नजर’ गजलसंग्रह प्रकाशित

Next Post

साहित्य र कलाको मन्थन सम्पन्‍न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
साहित्य र कलाको मन्थन सम्पन्‍न

साहित्य र कलाको मन्थन सम्पन्‍न

Recommended

Seventy-fifth World Health Assembly to focus on “Health for Peace, Peace for Health” for recovery and renewal

WHO to hold emergency meeting on monkeypox outbreak next week to discuss classification as public health emergency of international concern

4 years ago
Sanima Middle Tamor hydropower project resumes electricity generation

Sanima Middle Tamor hydropower project resumes electricity generation

2 months ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.