Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को केन्द्रीय समितिको अध्यक्षमा गोवर्द्धन पूजा

himalaya Diary News Service by himalaya Diary News Service
July 11, 2022
in Feature, Global News, Kathmandu, Literary Festival & Event, Literature, Nepal
0
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को केन्द्रीय समितिको अध्यक्षमा गोवर्द्धन पूजा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को केन्द्रीय समितिको अध्यक्षमा साहित्यकार गोवर्द्धन पूजा विजयी भएको कुरा प्रकाशमा आएको छ । यसर्थमा अबको २ वर्ष अनेसास पूजाको नेतृत्वमा रहने कुरा निश्चित भएको छ। २०७९ असार २५ गते भएको निर्वाचनबाट पूजा ८०३ मतका साथ विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी सुनिल सङ्गमले ३०० मत मात्र ल्याउनु भएको थियो। अध्यक्ष पूजा नेपाली साहित्यमा धेरै अघिदेखि काव्य विधामा कलम चलाएर आइरहनु भएका र पत्रकारिता पनि गर्दै आउनु भएका व्यक्तित्व हुनुहुन्छ। विगत १२ वर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएर उहाँले अनेसासमा दुई कार्यकाल महासचिवको पूरा गरिसक्नु भएको थियो।

आज प्रकाशित परिणामअनुसार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान महासचिव सर्वज्ञ वाग्ले वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको छ । उहाँले ५४० मत ल्याउनु भएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी लालगोपाल सुवेदीले ४ मत मात्र कम ५३६ ल्याउनु भएको थियो।

यस्तै समाजको क्षेत्रीय उपाध्यक्षमा डा. रेणु सोलु (५८७ मत) , महासचिवमा विमला निरौला (४६० मत ) विजयी भएका छन् । यस अघि बाँकी पदमा भने निर्विरोध पदाधिकारीहरू ➽ राजेन्द्रकुमार श्रेष्ठ(अमेरिका उपाध्यक्ष), महेश्वर शर्मा (अष्ट्रेलिया उपाध्यक्ष), सीता बराल (युरोप उपाध्यक्ष), निजानन्द मल्ल (कोषाध्यक्ष), तारा अधिकारी (सदस्य), सरिता अर्याल (सदस्य), सुदीपभद्र खनाल (सदस्य), यादव देवकोटा (सदस्य) र सुमित गिरी (सदस्य) चयन भइसकेका छन् ।

Advertisement Banner
Previous Post

Amarnath Yatra remains temporarily suspended in Jammu & Kashmir; Efforts continue to trace missing people

Next Post

Investment Board Nepal hosted a validation workshop on the IBNPB Guideline seeking inputs from various stakeholders

himalaya Diary News Service

Recommended

The Center for Diagnostics and Telemedicine  Unveils Innovative Scientific Mentoring System at “Mentoring Formula” Forum

The Center for Diagnostics and Telemedicine  Unveils Innovative Scientific Mentoring System at “Mentoring Formula” Forum

2 weeks ago
Rapper Badshah married Punjabi actress Isha Rikhi

Rapper Badshah married Punjabi actress Isha Rikhi

2 weeks ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.