Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

केयुमा ‘आइटी मिट–२०२५’को आयोजना

Editorial Team by Editorial Team
December 24, 2025
in Nepal, News
0
केयुमा ‘आइटी मिट–२०२५’को आयोजना
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक- धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा ‘आइटी मिट–२०२५’को आयोजना गरिएको छ । विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आयोजित उक्त कार्यक्रममा प्रविधिमा नवीनतम्, सहकार्य र सीप विकास गर्ने गतिविधि सञ्चालन गरिने जनाइएको छ ।
आइटी–मिटमार्फत विद्यार्थीको प्राविधिक क्षमता, नेतृत्व र सृजनशीलता प्रदर्शन गर्ने उत्कृष्ट ‘प्लेटफर्म’ प्रदान गर्दै आएको क्लबले जनाएको छ । मिटअन्तर्गत यस सातामा अन्य विविध कार्यक्रम सञ्चालन गरिए पनि मिटको मुख्य कार्यक्रम पुस ११ गते ‘प्रोजेक्ट’ प्रदर्शनीमा विद्यार्थीले बनाएका हार्डवेयर र सफ्टवेयरको प्रदर्शनी हुने क्लबका उपाध्यक्ष किरण दाहालले जानकारी दिए ।
उनका अनुसार करियर फेयरका ११ भन्दा बढी कम्पनीको स्टल राखिनेछ । जहाँ विद्यार्थीले रोजगारीका अवसर र नेटवर्किङको मौका पाउनेछन् । ‘दी एआई वेभः इलुजन अर इनोभेसन’ शीर्षकमा प्यानल छलफल र ‘आइटी क्विज’लगायत विविध कार्यक्रम रहेको दाहालले बताए।
यस्तै ‘कनेक्ट, कम्प्युटर, क्रियट’ भन्ने मूल नाराका साथ आयोजित आइटी मिटमा १५ भन्दा बढी विभिन्न कार्यक्रम समावेश गरिएको जनाइएको छ । मिटमा प्रि–इभेन्टअन्तर्गत ‘इम्पावर–हर’, ‘वी शिल्ड साइबर’, ‘गेमिङ इभेन्ट्स’, ‘आइडिया पिचिन्ङ’ रहेको र प्रदर्शनी र पोस्ट–इभेन्टका विभिन्न कार्यक्रम रहेको छ ।
विश्वविद्यालयको कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागअन्तर्गत सञ्चालित क्लबले साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधिको विकास र शिक्षाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाइयो ।

 

Advertisement Banner
Previous Post

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो, निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल

Next Post

निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा

Editorial Team

Editorial Team

Next Post
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा

निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा

Recommended

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Financial Information Unit of Nepal Rastra Bank releases annual report for FY 2024/25

2 months ago
Kathmandu University (KU) of Nepal has been ranked 122nd among 507 universities from 95 countries in the ‘HE Higher Education Ranking’

Kathmandu University (KU) of Nepal has been ranked 122nd among 507 universities from 95 countries in the ‘HE Higher Education Ranking’

7 hours ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.