Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

कथाकार ओममणिलाई ‘धनमान कथा सम्मान’

himalaya Diary News Service by himalaya Diary News Service
March 14, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
कथाकार ओममणिलाई ‘धनमान कथा सम्मान’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

ललितपुरमा, २७, फागुन, लघुकथा समाज नेपालले यस वर्षको ‘धनमान कथा सम्मान २०७८’ कथाकार ओममणि शर्मालाई प्रदान गरेको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा आयोजित कार्यक्रममा कथाकार शर्मालाई उक्त सम्मान अर्पण गरेका हुन्  । सम्मानकासाथ १५ हजार नगद राशि पनि प्रदान गरियो ।

समाजले एक वर्ष धनमान कथा सम्मान र अर्को वर्ष धनमान लघुकथा सम्मान प्रदान गर्दै आएको छ ।

सोही अवसरमा समाजले सम्मानका दाता धनमान श्रेष्ठलाई पनि सम्मानपत्र प्रदान गर्यो  ।

लघुकथा समाजका अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नाट्यकर्मी तथा साहित्यकार अशेष मल्ल, प्राडा लक्ष्मणप्रसाद गौतम, धनमान श्रेष्ठ, रामप्रसाद पन्त, श्रीबाबु कार्की र तुलसीहरि कोइरालाले बोलेका थिए ।

Advertisement Banner
Previous Post

Game tech brand WinZO Sports becomes The Principal Sponsor of Kolkata Knight Riders

Next Post

इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक

इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक

Recommended

अदालतबाट फरार व्यक्ति तीन घण्टापछि पक्राउ

अदालतबाट फरार व्यक्ति तीन घण्टापछि पक्राउ

4 years ago
Higher Bond Yields in Developed Markets Spill Over to Emerging East Asia

Higher Bond Yields in Developed Markets Spill Over to Emerging East Asia

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.