Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

संयुक्त साहित्यिक संगोष्ठी सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 20, 2022
in Literary Festival & Event, Literature
0
संयुक्त साहित्यिक संगोष्ठी सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, लघुकथा समाज नेपाल तथा व=वि=वि= मंडल कला वाणिज्य महाविद्यालय, महाराष्ट्र तथा रुसी भारतीय मैत्री संघ दिशा मास्कोको संयुक्त आयोजनामा साहित्यिक संगोष्ठी सम्पन्न भएको छ ।

भारतका विभिन्न प्रान्तहरूबाट आएका साहित्यकारहरूको समूहले समग्र साहित्य तथा नेपाल–भारतबीचको साहित्यिक सांस्कृतिक सम्बन्धमाथि कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटनसत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल–भारतबीच साहित्यिक सांस्कृतिक सम्बन्धका बारेमा चर्चा गरे ।

भारतीय साहित्यिक समूहका संयोजक डा. मोनिका शर्माले संगोष्ठीको उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, डा= शैलेन्दुप्रकाश नेपाल, गोपाल अश्क, डा= श्वेता दिप्ती, डा= सुनिता नारायणलगायत साहित्यकारले बोलेका थिए ।

दोस्रो सत्रमा हिन्दी भाषाका तीन पुस्तकहरूको विमोचन गरिएको थियो भने नेपाल–भारतबीचको साहित्य र साहित्यिक सम्बन्धलाई लिएर कार्यपत्रहरू प्रस्तुत गरिएको थियो ।

सो अवसरमा डा=राजेन्द्र काशीनाथ, डा= सविता काशीनाथ तायडे, डा= श्रीप्रकाश यादव, डा= कल्पना मौर्य, डा= विदुषी आमेट, डा= प्रविणा, डा= अलका यतिन्द्र यादवले बोलेका थिए ।

सो अवसरमा नेपाल–भारतका विभिन्न साहित्यकारहरूलाई सम्मानित गरिएको थियो ।

Advertisement Banner
Previous Post

‘दिनेश अधिकारीको ‘कविताको कथा र गीतको कथा’ पुस्तक सार्वजनिक’ 

Next Post

Using plant biology to address climate change

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Using plant biology to address climate change

Using plant biology to address climate change

Recommended

Nepal local polls: Code of Conduct bars ministers, public portfolio holders from campaigning with government expenses

India, Nepal discuss Gandak, Kosi projects in Patna

4 years ago
Bangladesh’s first female prime minister Khaleda Zia dies aged 80

Bangladesh’s first female prime minister Khaleda Zia dies aged 80

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.