सुनसरी । प्रज्ञा–प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ यस वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई प्रदान गरिएको छ ।सुनसरीको धरानमा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सवमा उनीहरु दुवैलाई जनही १÷१ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङल भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
Trending Now
- रवि लामिछानेसहितलाई चार कारणले थपियो १५ दिन म्याद
- US to provide Ukraine with ballistic missiles, a threat to Russia!
- वायनाड लोकसभा उपनिर्वाचनमा प्रियंका गान्धी विजयी
- Prime Minister KP Sharma Oli unveils NPL trophy
- बीआरआई नेपालको हितको विरुद्धमा छैन,बीआरआई स्वीकारौं : माधव नेपाल
- Campaign against sexual violence started
- विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौँ : प्रधानमन्त्री।
- नेपाल फिल्म सोसाइटीको अध्यक्षमा वरिष्ठ अभिनेता कृष्ण मल्ल निर्विरोध निर्वाचित
- More than 11,000 Palestinians in Israeli prisons since October 2023
- Fire in Philippine capital leaves 2,000 families homele
Comments are closed.