नेपाल मुक्तक प्रतिष्ठानको आज २०७९ माघ ३ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएको विशेष भेलाबाट संस्थाको कार्यसमितिको पूनर्गठन भएको छ । भेलाले सस्थाको अध्यक्षमा रामकाजी कोनेलाई चयन गरेको छ । यसैगरी उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे र कोषाध्यक्षमा निशा के. सी. रहनुभएको छ । यसैगरी सदस्यहरुमा क्रमशः विष्णुबहादुर सिंह, राधेश्याम लेकाली, गुप्तबहादुर श्रेष्ठ र दिव्य गिरी रहनु भएको छ । आजै शिवपुरी सन्देशको अंक ९८ को लोकार्पण पनि गरिएको छ ।
Trending Now
- Making It Big: 6 Game-Changing Lessons from Binod Chaudhary’s Success Journey
- The Revolt of Rejection, A Poem by Rajendra Ojha (Nayan)
- “Searchlight” and “Rhododendron Cafe,” Two Poems by Shaswata Gangopadhyay in translation from Bengali by Rajdeep Mukherjee
- Three New Poems by Eva Lianou Petropoulou of Greece
- Three New Poems by Jasna Gugić from Croatia
- Wish to Be a Fish, A Poem by Rachana Sunar
- Wings of Knowledge, A Poem by Anila Bukhari
- Three New Poems by Eileen Moynihan
- Mannequin and Her Apparel, A Poem Composed by Bishwa Sigdel, translated from Nepali by Anjila Bista
- Three New Poems by Eva Petropoulou Lianou
Comments are closed.