काठमाडौँ । काठमाडौंको तीनकुनेस्थित काठ मिलमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिँदा भएको खुलेको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरापलिका ९ का सञ्जय भण्डारीले धनकुटाको भीरगाउँ गाउँपालिका २ घर भएका १९ वर्षीय विशाल राईसँग मोटरसाइकल दुर्घटनालाई लिएर केही समयअघि विवादमा बदल लिन खोज्दा गैह्री गाउँ हत्यकाण्ड भएको खुलेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयले अनुसन्धानबाट उक्त कुरा खुलेको हो ।
भण्डारीले काठमाडौंको तीनकुनेस्थित दिव्या स:मिलभित्र शुक्रबार राति भएको चारजनाको हत्यामा आफ्नो संलग्नता स्वीकारिसकेका छन् ।
यस्तो छ महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयको विज्ञप्ति:
Comments are closed.