Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

चितवनमा राष्ट्रिय भजन प्रतियोगिता; रामजानकी बालिका आश्रम देवघाट प्रथम

Editorial Team by Editorial Team
February 9, 2026
in Nepal, News
0
चितवनमा राष्ट्रिय भजन प्रतियोगिता; रामजानकी बालिका आश्रम देवघाट प्रथम
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

चितवन – रत्ननगर–१५, माधवपुरमा आयोजित राष्ट्रिय भजन तथा शंखवादन प्रतियोगिता उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ। माधवपुर मठ मन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समितिको आयोजना तथा वडा कार्यालय रत्ननगर–१५ को संरक्षणमा शनिवार सम्पन्न प्रतियोगिताले धार्मिक पर्यटन र संस्कृतिको प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको छ।
कार्यक्रममा शंखवादनतर्फ रोहण खनाल, देवघाट प्रथम, सुमित घिमिरे, देवघाट द्वितीय र परमेश्वर पोखरेल, रत्ननगर तृतीय भएका छन्। यस्तै भजन तर्फ रामजानकी बालिका आश्रम, देवघाट प्रथम, मगर भजन समूह, सिन्धुली, द्वितीय र ओम कार्येश्वर भजन समूह, तारकेश्वर, काठमाडौं तृतीय भएका छन् ।
प्रतियोगितामा गणेश पाँचायन भजन समूह, भरतपुर–२१ ले सान्त्वना पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा ५ जिल्लाका १८ भजन टोली सहभागी भएका थिए।

Advertisement Banner
Previous Post

चुनाव लक्षित नक्कली नोट गिरोह भारतमा पक्राउ , करोडौं मूल्यबराबर नेपाली–भारतीय नोट बरामद

Next Post

काठमाडौंमा बढ्यो वायु प्रदूषण, विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

Editorial Team

Editorial Team

Next Post

काठमाडौंमा बढ्यो वायु प्रदूषण, विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

Recommended

$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

Asian Development Bank and the World Bank Group Announce Pacific Projects as First Proposed Under Groundbreaking Partnership Initiative

4 months ago
Nepal: Capital spending at 8.03 percent, revenue collection at 78.74 percent in five months

Nepal: Capital spending at 8.03 percent, revenue collection at 78.74 percent in five months

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.