Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नेपाल भाषा नखः (महोत्सव)

himalaya Diary News Service by himalaya Diary News Service
March 24, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal, News
0
नेपाल भाषा नखः (महोत्सव)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ चैत्र, ९ गते, चौथो नेपाल भाषा साहित्य नखः(महोत्सव) हुने भएको छ । नेपाल भाषा टाइम्सको आयोजनामा  चैत्र ११ र १२ महोत्सव हुने भएको छ । जसमा नेपाल भाषाका पुस्तक विमोचनका साथै विभिन्न विषयमा अन्तक्र्रिया कार्यक्रम हुनेछ । विगत ५ वर्षदेखि हुँदै आएको नेपाल भाषा साहित्य नखःमा  ‘नेवा ऋतु म्ये’(नेवार ऋतुगीत) विषयमा वरिष्ठ संगितकर्मी रामकृष्ण दुवालसंग अन्तक्रियासमेत हुने भएको छ । किर्तिपुरको साँस्कृतिक सम्पदा, पर्यटकीय सम्भावना र नेपाल भाषा पठनपाठनले साहित्यलाई कसरी टेवा दिन्छ भन्ने विषयमा पनि अन्तक्रिया हुने आयोजकले जनाएको छ ।

यस्तै विद्यालय तहमा नेपाल भाषामा पाठ्यक्रमको व्यवस्था गर्ने काठमाडौँ महानगरपालिकाका  प्रमुख विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका  प्रमुख, चिनीबाबु महर्जन, किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, र उपप्रमुख सरस्वती खड्का रिजाललाई  सम्मानित गर्ने भएको छ । महोत्सवमा नेपाल भाषाका नाटक,गीत, कविता समेत प्रस्तुत गरिने छ । पहिलो दिन चैत्र ११ गते किर्तिपुर लायकुमा आयोजना हुनेछ भने चैत्र १२ गते शनिवार किर्तिपुर कै पाङ्गा लाछीमा कार्यक्रम हुनेछ ।

Advertisement Banner
Previous Post

‘गजल सङ्ग्रह “छोपिएको भाग्यरेखा विमोचन’

Next Post

शिरीषको फूल नाटक प्रदर्शनी

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
शिरीषको फूल नाटक प्रदर्शनी

शिरीषको फूल नाटक प्रदर्शनी

Recommended

विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

4 years ago
Nepal: Fourteen hydropower firms declare dividends for FY 2082/83

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.