उनले सहायक लुले शीर्ष नेताहरूलाई भेट्दै एमसीसी कार्यान्वयनबारे चासो राखेकोमा आपत्ति पनि जनाए । ‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनै पर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठुला दलका नेतालाई भेट्नुपर्ने किन रु,’ रावलको प्रश्न छ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठुला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो रु,’
Trending Now
- अनेसास केन्द्रले मनायो ३४ औँ अनेसास स्थापना दिवस
- Attorney General presents annual report to President
- US President Biden awards Pope Francis Presidential medal of freedom with distinction
- Thefts increase in California after fire: Curfew declared, $135 billion in damage
- चितवनमा सुमन वर्षाकाे कथासङ्ग्रह ‘अभ्यन्तर´माथि अन्तर्संवाद सम्पन्न
- NYEF Startup Awards Completed, DL Upload Wins Rs 4 Lakh
- Lumbini ranks ninth among 52 destinations in the world
- Arab nations are in turmoil after Israel released a controversial map of ‘Greater Israel’.
- सोलु को ‘तुइन जिन्दगी’ माथि पाेखरामा परिचर्चा सम्पन्न
- अनेसास नेपाल च्याप्टरले विभिन्न कार्यक्रम गरि अनेसासको ३४ औ स्थापना दिवस मनायो
Comments are closed.