काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बुधवार इरान र अमेरिका तथा उनीहरूका सहयोगीहरूबीच तत्काल युद्धविरामको सहमति भएको घोषणा गर्नुभएको छ । यो लेबनानसहित सबै ठाउँमा लागू हुने बताउनु भयो । प्रधानमन्त्रीले यो युद्धविराम तुरुन्तै लागू भएको बताउनु भयो । आगामी इस्लामावाद वार्ताले दिगो शान्ति स्थापना गर्ने आशा व्यक्त गर्नुभयो ।






Discussion about this post