Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमाले महाधिवेशनमा सहभागी दलहरूको अहिलेको सरकार अवैधानिक रहेको ठहर

Editorial Team by Editorial Team
December 14, 2025
in Nepal, News, Politics
0
एमाले महाधिवेशनमा सहभागी दलहरूको अहिलेको सरकार अवैधानिक रहेको ठहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा (एमाले)को ११औँ महाधिवेशन समारोहमा शुभकामना दिन पुगेका अधिकांश राजनीतिक दलहरूले अहिलेको सरकार अवैधानिक तरिकाले बनेको बताएका छन ।
उनीहरूले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका कार्यवाहक सभापति पुर्णबहादुर खड्काले निर्वाचनका माध्यमबाटै लोकतन्त्रको रक्षा गरिनुपर्ने बताउनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि संसद् पुनर्स्थापना गरेरै छाड्ने दाबी गरिरहेका बेला कांग्रेस कार्यवाहक सभापति खड्काले भने प्रतिनिधि सभा पुनर्स्थापना अदालतको विचाराधीन विषय भएकाले त्यसलाई समेत खुला राख्दै निर्वाचनबाटै लोकतन्त्र लिकमा फर्काउनुपर्ने धारणा राख्नुभयो । यद्यपि उहाँले लोकतन्त्रको रक्षाका लागि ठूला दल कांग्रेस-एमाले एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टिका नेता देव गुरूङले मुलुकलाई संकटबाट निकास दिन सबै कम्युनिष्टको एकता अनियवार्य रहेको बताउनुभयो भने नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले पनि अहिलेको सरकारलाई अवैधानिक भन्दै देश विकासका लागि कम्युनिष्ट एकताका लागि आफू सकारात्मक रहेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधानलाई जवरजस्ती ब्यूँत्याएर देशलाई थप दुर्घटनातिर नलैजान आग्रह गर्नुभएको छ । उहाँले राजा, राजनीतिक दल र जेन-जीबीच नयाँ समझदारी गरेर जानुपर्ने धारणा राख्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले आगामी निर्वाचन भाग लिएर लोकतान्त्रिक अभ्यासमा साथ दिन आग्रह गरेको छ ।
एमालेको महाधिवेशनमा शुभकामना दिन पुगेका अन्य दलका नेताहरूले पनि संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्ने बताए ।

Advertisement Banner
Previous Post

लियोनल मेसी सहभागी कार्यक्रममा बोत्तल र कुर्सी प्रहार, पश्चिम बंगाल सरकारले बनायो छानबिन समिति

Next Post

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री

Editorial Team

Editorial Team

Next Post
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री

Recommended

पाठकको ‘तिम्रै माया छ’ सार्वजनिक

पाठकको ‘तिम्रै माया छ’ सार्वजनिक

3 months ago
थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति

थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति

3 months ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.