काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेकी शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।राजकुमार त्रिपाठीको जाहेरीले उनी सोमबार पक्राउ परेकी थिइन् । पुर्जी जारी भएसँगै पक्राउ परेकी उनी हाल प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेकी छिन् ।उनी नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी थिइन् ।
Trending Now
- गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
- TIPF agreement between Nepal and Korea
- At least 100 North Korean soldiers die in Ukraine war
- Again the date of Sunita and Butch’s return to Earth is uncertain
- चितवन राष्ट्रिय निकुञ्ज भ्रमणमा स्वदेसी भन्दा विदेशी बढी
- Cold will increase further in Kathmandu, may be less than 2 degrees Celsius
- नेपालमा क्यान्सर विरुद्ध एचपिभी खोप किशोरीलाई निशुल्क लगाइने
- प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
- मेलम्चीको पानी आपूर्ति : पाइपलाइनको काम छिटो पूरा गर्न निर्देशन
- कठिन परिस्थितिमा चलिरहेका छन् बैंकहरू : गभर्नर अधिकारी