Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Review

शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’र म्युजिक भिडियो लोकार्पण

Editorial Team by Editorial Team
June 18, 2022
in Book Review, Literature, Nepal
0
शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’र म्युजिक भिडियो लोकार्पण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

४ अषाढ, काठमाडौं, कवि शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ म्युजिक भिडियो लोकार्पण गरिएको छ ।

शनिबार, एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सर्जक शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर कवितासंग्रह रचना गरिेको बताइन् । कवितासंग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयबस्तुुहरुलाई उठान गरिएको पनि उनको भनाई छ ।

साझा प्रकाशनले प्रकाशित गरेको सो कविता संग्रहमा तिमीसँग छुट्ने बेला, तिमी हुँदा र नहुँदा, पग्लिएर मनको हिमाल, आमालाई सम्झेर, बादल र मनलगायतका शीर्षकहरुका कविता रहेका छन् ।

शर्माको सो कवितासंग्रहमा सामाजिक, सांस्कृतिक, नैतिक पक्षलाई उजागर गर्ने प्रयास गरिएको उपकुलपति उप्रेतीले बताए । कार्यक्रममा ‘नसोधिदेऊ बिन्ति’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

Advertisement Banner
Previous Post

नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ लोकार्पण

Next Post

मिस नेपाल २०२२को ताज प्रियंका जोशीले जितिन

Editorial Team

Editorial Team

Next Post
मिस नेपाल २०२२को ताज प्रियंका जोशीले जितिन

मिस नेपाल २०२२को ताज प्रियंका जोशीले जितिन

Recommended

काठमाडौं जिल्लामा एक महिनामै १९९ साइबर अपराध तथा ठगीका घटना

3 weeks ago
SAFF Women Club Championship: APF Nepal defeats Karachi City FC 1-0

SAFF Women Club Championship: APF Nepal defeats Karachi City FC 1-0

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.