राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
Leave A Reply

Your email address will not be published.