अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभएको छ । एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिनुभएका सबै पुर्खाहरूको स्मरण गर्दै उहाँहरूप्रति सम्मान व्यक्त गर्नुभएको हो । उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत दिनुभएको सन्देशमा भन्नुभएको छ, “राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।”
Trending Now
- श्रृंखलाको गीत ‘छैन हो छैन’ सार्वजनिक
- CONMEBOL proposes expanding 2030 FIFA World Cup to 64 teams
- ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
- काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
- एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
- शुक्रबारदेखि देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव
- रोयल मर्चेन्ट बैंकिङ घोटाला: विशेषको फैसलाविरुद्ध एक वर्षपछि सर्वोच्च पुग्यो अख्तियार
- बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
- दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइँदै
- 13 million people in Ukraine urgently need humanitarian assistance
Comments are closed.