काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । शुक्रबार शुरू हुने संसद्को हिउँदे अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।उनले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो साढे १ बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठकमा अन्य राजनीतिक दलका नेताहरूले पनि बोल्ने कार्यसूची छ । नेकपा माओवादी लगायतका विपक्षी दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको चर्को विरोध गर्ने तयारी गरेका छन् ।
Trending Now
- नेपाली सेना व्यापार व्यवसायमा : घरजग्गादेखि जुत्तासम्म आठ अर्ब लगानी
- Trump unveils gold card visa, says it’s the Trump card
- एपेक नेपालद्वारा उषा शेरचन र हेमन्त शिशिर पुरस्कृत
- South Korea announces presidential election
- US tax policy: Canada files WTO complaint against US tariffs
- Prime Minister Oli addressing the Madhes Provincial Assembly
- आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन : यी स्थानमा सडक डाइभर्सन गरिने
- वायु प्रदूषणका कारण उडानहरू प्रभावित
- Maoist team under the leadership of Dinanath Sharma is going to China
- Nepal’s Supreme Court and India’s Supreme Court sign MoU
Comments are closed.