प्रधानमन्त्री प्रचण्डले अन्तोनिओ गटेरेस बीच भेटघाट

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा महासचिव महामहिम Antonio Guterres संग आज भेटवार्ता भयो ।
भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दीगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भयो ।
हामी बीचमा नेपाल र संयुक्त राष्ट्रसंघ बीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको छ ।

Comments are closed.