Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Kathmandu

परराष्ट्र मन्त्रालयले प्रोफेसर यदुनाथ खनाल प्रवचन आयोजना गर्ने तयारी गरेको छ

himalaya Diary News Service by himalaya Diary News Service
May 25, 2022
in Kathmandu, Nepal
0
परराष्ट्र मन्त्रालयले प्रोफेसर यदुनाथ खनाल प्रवचन आयोजना गर्ने तयारी गरेको छ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

परराष्ट्र नीति, कूटनीति र नेपालको राष्ट्रिय हितका महत्वपूर्ण विषयहरूमा प्रोफेसर यदुनाथ खनालले पुर्‍याउनु भएको योगदानको कदरस्वरूप वहाँको नाममा परराष्ट्र मन्त्रालयले प्रोफेसर यदुनाथ खनाल प्रवचन आयोजना गर्ने तयारी गरेको छ। उक्त प्रवचन श्रृङ्खलाको प्रथम संस्करण २०७९ साल जेठ २४ गते मंगलवार तदनुसार ७ जुन २०२२ मा काठमाण्डौंमा आयोजना गरिने छ। प्रत्येक वर्ष आयोजना गरिने प्रवचन नेपालको राष्ट्रिय हित एवम् अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा प्रत्यक्ष सरोकार राख्ने परराष्ट्र नीति, कूटनीति जस्ता विषयसँग सम्बन्धित शीर्षकमा हुनेछ।

सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सहित परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा संलग्न व्यक्तिहरू, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहने उक्त श्रृंङ्खलाको पहिलो प्रवचन वेलायतको लिड्स विश्व विद्यालयका प्राध्यापक प्रोफेसर डा. सूर्य प्रसाद सुवेदीले Foreign Policy of Nepal: Past, Present and Future विषयमा दिनुहुने कार्यक्रम रहेको छ।

Tags: Prof. Yadu Nath Khanal Lecture Series
Advertisement Banner
Previous Post

14th meeting of Nepal-China Diplomatic Consultation Mechanism concluded virtually today

Next Post

रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम स्थगित

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम स्थगित

रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम स्थगित

Recommended

Indian PM Narendra Modi calls for mutual cooperation among BRICS nations in global post-COVID recovery

Indian PM Narendra Modi calls for mutual cooperation among BRICS nations in global post-COVID recovery

4 years ago
Jacqueline Fernandez recreates the iconic Cindy Crawford commercial for PEPSI® BLACK

Jacqueline Fernandez recreates the iconic Cindy Crawford commercial for PEPSI® BLACK

4 years ago

Don't Miss

कानुन व्यवसायीलाई सिंहदरबारमा पुनः सहज प्रवेश, परिचयपत्रकै आधारमा अनुमति

कानुन व्यवसायीलाई सिंहदरबारमा पुनः सहज प्रवेश, परिचयपत्रकै आधारमा अनुमति

April 10, 2026
पेट्रोल  २ सय २ रुपैयाँ प्रति लिटर

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल १७ रुपैयाँ महँगिँदै अब लिटरकै २ सय १९,

April 10, 2026
२५ वर्षमै संसद्को दोस्रो ठूलो पदमा पुग्दै रुवीकुमारी ठाकुर !

२५ वर्षमै संसद्को दोस्रो ठूलो पदमा पुग्दै रुवीकुमारी ठाकुर !

April 10, 2026
परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.