विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बरवडा लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेलाजम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न र नगराउन उल्लेख छ ।सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबीच बढेको विवादले उग्र रुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
Trending Now
- प्रा.डा. रामप्रसाद ज्ञवालीलाई रिमाल पुरस्कार
- कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा
- The government will establish its own satellite in Nepal and provide Internet through satellite
- काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनु पर्छ:धानमन्त्री पुष्पकमल दाहाल
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप, जनमतको पनि साथ
- Jimny Rara Adventure: ‘A Ride with a Cause’ complete
- Secertary-General of BIMSTEC H.E. Mr. Indra Mani Pandey called on Foreign Secretary Ms. Sewa Lamsal at her office today
- विश्वासको मत लिने कार्यसूची रहेको बैठक कांग्रेसको अवरोधले स्थगित
- तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
- Nepali opposition leaders stage protest in parliament demanding formation of an investigation committee against Home Minister Rabi Lamichhane in case of cooperative fraud
Comments are closed.