अखण्ड भारतको नक्सा विरुद्द विरोध प्रदर्शन

भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सा आफ्नो नवनिर्मित संसद् भवनमा राखेपछि नेपालमा दैनिकजसो विरोध प्रदर्शन भइरहेका छन् । शनिबार नेकपा निकट जनवर्गीय संगठनले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो | उनीहरूले भारतलाई तत्कालै सो भित्ते चित्र हटाउन माग गरेका छन् ।

Comments are closed.