रात
यो
रात
नि ष्पट्ट
अन्ध कार
कहिले औँसी
अनि छ पूर्णिमा
प्रतीक्षा छ बिहानी
त्यो सुनौलो सूर्योदय
पूर्व उज्यालो घामसँगै
स्वर्णथाली सदृश कान्तिमान्
सुन्दरी पोखिइन् लालिमा
घाम झुल्की अन्नपूर्णा
रात बिदाइ लिन्छ,
बिहानी मुस्कान
रजनी लुकिन्
झुल्की घाम
मिठो छ
प्रात:
यो
शेषमणि आचार्य
नेपाल
Comments are closed.