आवाज
म
सुन्छु
आवा ज
ठ्वाकठ्वाक
मेरो ढोकामा।
पूर्वाभाष थियो
अशुभ भविष्यको।
देब्रे आँखो फुर्फुरायो
ठाउँ छाड्यो हंसले मेरो
विनाशको ठकठक ध्वनि
भयविह्वल रात्रि कट्छ।
थाहा छ मलाई साथी
ढोका फोरी पस्छ ऊ
बलवान् छ धेरै।
ढ क ढ क्या इ
तीव्र हुन्छ
प स्ने छ
छि ट्टै
ऊ।
मिलन बोहोरा
Comments are closed.