“आह्वान “
लौ
आउ
सबै नै
लेखौं नयाँ
साहित्य विधा
हाम्रो आँगनमा
हाम्रो खलेगरामा
जन्मिएको बढेको औ
भर्खर बामे सरेको यो
रम्बासिय नवीन पाटो हो।
एक अक्षरबाट शुरु
एक मै समाप्त गर्दै
सय अक्षर जोडी
ज्यामितीय रुप
उत्कृष्ट भाव
मिलीजुली
लेखौं है
अब
लौ
प्रेम नेउपाने प्रहर
सिक्किम
Comments are closed.