रम्बास् कविता:विदाई

विदाई


हेर्छ
फर्केर
ए को होरो
खुशीको  क्षण
सम्झेर    झल्झली
हात   हल्लाएको  छ
भारी    मनले   ऊ   हेर्छै
दुवैका     मौन  भाषा   बोले
मिलन पछिको त्यो विछोड
पलपल   टाढा   हुँदै  छ
केबल  स्मृतिमा  मात्रै
याद बोकेर    आँफै
रमाउनु      पर्ने
बाध्यता भित्र
समयको
अजिव
चक्र
यो |

अजीत आचार्य
व्यास-९, तनहुँ
हाल – मातातिर्थ काठमाडौ

Comments are closed.