मनुष्य
तँ
एक
मनुष्य
याद राख्नु
खै मा न वता
बुझ्दैनस् कि न तँ
लुट र भ्रष्ट चा र
चारै तिर अत्या चार
फस्टेकै छ व्यभिचारिता
महात्माको देशमा यो के हो?
छैन मनन् न त चिन्तन् नै
रुँदैछ गेरुवा भेष
युग सकिन लाग्यो
बिलम्ब नहोस् है
बुझ्नु अबता
जाग्नु पर्छ
अवस्य
अब
तँ।
विजय मुखिया
दार्जीलिङ
Comments are closed.