नेपाली समाजको यथार्थ चित्रण गर्ने सिरियल “छोरी बुहारी” TLN Media युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। नेपाली समाजको सांस्कृतिक विविधता र वास्तविकतालाई चित्रण गर्ने नयाँ टेलिभिजन सिरियल “छोरी बुहारी” ले टेलिभिजन Space 4K मा हरेक बिहिबार ७:०० बजे प्रदर्शन हुने भएको छ। मनोरञ्जनका साथै सामाजिक सन्देश दिन तयार गरिएको यो सिरियलले नेपाली दर्शकहरूको मन जित्ने अपेक्षा राखेको छ। “छोरी बुहारी” परम्परागत र आधुनिक सोचबीचको सन्तुलनलाई प्रस्तुत गर्दै पारिवारिक सम्बन्ध, माया, र संघर्षलाई केन्द्रमा राखेको छ। सिरियलका कथाहरूमा विशेष गरी महिलाको भूमिका—छोरी र बुहारीको योगदान, चुनौती, र यात्रा—लाई उजागर गरिएको छ। महिला सशक्तीकरण, लैङ्गिक समानता, घरेलु हिंसाविरुद्धको जागरण, र समुदायका समस्याहरूलाई सिरियलले प्रभावकारी ढंगले उजागर गरिएको छ।
Trending Now
- Cricket: Australia beat India by six wickets to win series 3-1
- India To Send 2 Lakh Tonne Wheat To Nepal
- Delhi freezes under severe cold wave; dense fog disrupts flights, train services
- Myanmar to release thousands of prisoners to mark Independence Day
- US President Biden Awards Presidential Medal of Freedom to 19 individuals, Including Hillary Clinton & Lionel Messi
- घुम्न जाऔं धरान’ नारासहित पाँचदिने ‘धरान उत्सव’ सुरु
- Russia claims to have shot down eight advanced US-supplied missiles.
- नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पुस्तक लोकार्पण सम्पन्न
- काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुँदै : देखाइनेछ यी चलचित्र
- World’s oldest person dies at 116.
Comments are closed.