नेपाली समाजको यथार्थ चित्रण गर्ने सिरियल “छोरी बुहारी” TLN Media युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। नेपाली समाजको सांस्कृतिक विविधता र वास्तविकतालाई चित्रण गर्ने नयाँ टेलिभिजन सिरियल “छोरी बुहारी” ले टेलिभिजन Space 4K मा हरेक बिहिबार ७:०० बजे प्रदर्शन हुने भएको छ। मनोरञ्जनका साथै सामाजिक सन्देश दिन तयार गरिएको यो सिरियलले नेपाली दर्शकहरूको मन जित्ने अपेक्षा राखेको छ। “छोरी बुहारी” परम्परागत र आधुनिक सोचबीचको सन्तुलनलाई प्रस्तुत गर्दै पारिवारिक सम्बन्ध, माया, र संघर्षलाई केन्द्रमा राखेको छ। सिरियलका कथाहरूमा विशेष गरी महिलाको भूमिका—छोरी र बुहारीको योगदान, चुनौती, र यात्रा—लाई उजागर गरिएको छ। महिला सशक्तीकरण, लैङ्गिक समानता, घरेलु हिंसाविरुद्धको जागरण, र समुदायका समस्याहरूलाई सिरियलले प्रभावकारी ढंगले उजागर गरिएको छ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.