नेपालकी छोरी’ बोलको गीत सार्वजनिक

काठमाडौँ, ‘नेपालकी छोरी’ बोलको गीत सार्वजनिक भएको छ । डीए क्रिएसनको प्रस्तुति रहेको गीतमा यात्रिका हुमागाईं र श्रृजिता ढकालको आवाज रहेको छ ।

गीतमा आस्था पौडेल, घनश्याम जोशी, प्रेणिता शर्मा, शोभा पाठक, असीम पौडेल र प्रकाश ढुङ्गानाले अभिनय गर्नुभएको छ । यस्तै अइस्मा पुरी, समृद्धि पौडेल, सीमा भट्ट, शिवानी श्रेष्ठ, फिओना श्रेष्ठ र दीक्षा कार्कीले नृत्यमा साथ दिनुभएको छ । उत्तम हुमागाईंले छायाङ्कन गर्नुभएको गीतमा निशान घिमिरेको सम्पादन, विकास नेपालीको नृत्य निर्देशन र रोहन नेपालीको निर्देशन रहेको छ ।

Comments are closed.